‘छक्का पञ्जा–४’ को शुभमूहुर्त

फिल्म ‘छक्का पञ्जा–४’ को औपचारिक निर्माण घोषणा गर्दै फिल्मको शुभमूहुर्त गरिएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाले सोमबार बिहान भक्तपुर सूर्यबिनायक स्थित गणेश मन्दिरमा ‘छक्का पञ्जा–४’ निर्माणको औपचारिक घोषणासँगै शुभमुहूर्त गरेका हुन् । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने फिल्मको छायाँकन पनि आजैबाट सुरु गरिएको छ । फिल्म ‘छक्का पञ्जा ४’ लाई हेम राज … Continue reading ‘छक्का पञ्जा–४’ को शुभमूहुर्त